काठमाडौं – स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत पक्राउ परेका छन् । धनुषा प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले राउत पक्राउ परेको पुष्टी गरे । निर्वाचन विरोधी गतिविधीमा लागेको भन्दै सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रावतले चुनावमा सहभागी नहुन स्थानीयलाई भड्काएको प्रहरीको आरोप छ । रावतसहित उनका १३ जना कार्यकर्ता पक्राउ परेका छन् ।
एसपी सिंहले काठमाडौंपार्टीसंग कुरा गर्दै रावतलाई उनकै डेराबाट पक्राउ गरेको जानकारी दिए ।
प्रतिक्रिया