जनार्दन शर्मा कांग्रेस उम्मेदवार भन्दा तेब्बर मतले अगाडि

जनार्दन शर्मा कांग्रेस उम्मेदवार भन्दा तेब्बर मतले अगाडि


रुकुम– नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ कांग्रेस उम्मेदवारसँगको मतान्तर तेब्बरले बढाएका छन्।

 

 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका विना विभागीय मन्त्री शर्माले २ हजार ५ सय ६४ मत ल्याएका छन्।

 

 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहले ७ सय १ज्ञ मत मात्र पाएका छन्।