टेकबहादुर गुरुङलाई हराउदै एमालेका छोपाङ मनाङबाट सांसद निर्वाचित

टेकबहादुर गुरुङलाई हराउदै एमालेका छोपाङ मनाङबाट सांसद निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता पोल्देन छोपाङ मनाङबाट विजयी भएका छन् । बामगठवन्धनको साझा उम्मेदवार रहेका छोपाङ प्रतिनिधिसभा सदस्य पदमा मनाङबाट निर्वाचित भएका हुन । छोपाङले नेपाली कांग्रेस नेता एंवम् पूर्वमन्त्री टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गरे ।

 

 

छोपाङले २ हजार ३ सय मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी गुरुङले २ हजार २१ मत प्राप्त गरेका छन् ।