महेश आचार्यभन्दा मोरङमा मोदी अगाडी

महेश आचार्यभन्दा मोरङमा मोदी अगाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – माओवादी केन्द्रका नेता अमनलाल मोदीले कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पछि पारेका छन् । मोरङ क्षेत्र नम्बर–४ मा कांग्रेसका प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई मोदीले २ हजार ४२ मतले पछि पारेका हुन ।

 

 

 मोदीले ७ हजार ८४ मत ल्याउदा आचार्यले ५ हजार ४२ मत पाएका छन् ।