गगन थापालाई पछ्याउदै राजन भट्टराई

गगन थापालाई पछ्याउदै राजन भट्टराई


काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गगन थापा र राजन भट्टराईबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।

 

सुरुवातमा राजन अगाडि रहेकोमा शुक्रबार रातिसम्म गगनले अग्रता कायम गरेका छन्।

 

थापाले ८ हजार ८ सय ४१ मात्र पउदा भट्टराई ८ हजार ६ सय ७९ मतसहित पछ्याइरहेका छन्।

 

यसैगरी, विवेकशील साझाकी सुबुना बस्नेतले ५ सय ६८ मत ल्याएकी छन्।