आरजुसँगको मतान्तर फराकिलो बनाउदै वाम उम्मेदवार नारदमुनी, कसले मार्ला बाजी?

आरजुसँगको मतान्तर फराकिलो बनाउदै वाम उम्मेदवार नारदमुनी, कसले मार्ला बाजी?


धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार नारदमुनी रानाले अग्रता बढाउदै लगेका छन्।

 

रानाले प्रधानमन्त्री पत्नी कांग्रेस उम्मेदवारसँगको मतान्तर १ हजार बनाएका छन्।

 

–नारदमुनी राना (वाम): १७१९७

–डा.आरजुराणा देउवा (कांग्रेस : १५१६६