सुर्खेतमा बहालवाला मन्त्रीलाई जेल ब्रेकरले हराए

सुर्खेतमा बहालवाला मन्त्रीलाई जेल ब्रेकरले हराए


 

 

 

 

विष्टले बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई पराजित गर्दै विजयी भएका हुन् ।

 

 

विन्दमानले १५ हजार ६४८ मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका पूर्व समापति समेत रहेका तप्तबहादुरले १२ हजार ४७७ मत मात्रै ल्याएका छन् ।

 

राज्यमन्त्री विष्टलाई पराजित गर्ने विन्दमान सुर्खेत जेल ब्रेक गर्ने मध्येका एक हुन् । तत्कालीन सुदिप मल्लको नेतृत्वमा विष्टसहितले जेल ब्रेक गरेका थिए ।

 

माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिव हुँदै पार्टीको राजनीतिमा आएका विष्ट हाल पोलिटव्यूरो सदस्य छन् ।