सशस्त्र प्रहरी वलका ८७ जना ईन्सपेक्टरहरुको सरुवा(सुचीसहित)

सशस्त्र प्रहरी वलका ८७ जना ईन्सपेक्टरहरुको सरुवा(सुचीसहित)


काठमाण्डौ –सशस्त्र प्रहरी वलले ८७ जना ईन्सपेक्टरहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधवार सांझ बोर्डर आउट पोष्ट बिओपीका कमाण्डरहरुको सरुवा गरेका हुन ।

यस्तो छ सरुवाको सुची-