यसरी भयो समानुपातिकमा १० लाख मत बदर

यसरी भयो समानुपातिकमा १० लाख मत बदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फ करिव १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त यो मत खेर गएको हो ।

 

गणना नहुने अर्थात खेर जाने मत काठमाडौं उपत्यकाकाका तीन जिल्लाको मतदाथता संख्यान बराबार छ । समानुपातिकतर्फ त्यतिकै मात्रामा मत बखर पनि भएको छ । खेर जाने मत र बदर मत बराबरजस्तै छ ।

 

खेर जाने र बदर मत जोड्दा २० लाख ७६ हजार हुन्छ । यो मत संख्या उपत्यकाका तीन जिल्लाका मतदाता संख्याभन्दा दोब्बर हो । आजको  नागरिक दैनिकमा समाचार छ ।