प्रधानमन्त्री देउवालाई भेटेर के भने जापानी राजदूतले?

प्रधानमन्त्री देउवालाई भेटेर के भने जापानी राजदूतले?


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गरेका छन्।

 

 

उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भेट भएको हो।

 

 

 

भेटमा आपसीहितबारे, द्विपक्षीय सम्बन्ध र सहयोगबारे छलफल भएको थियो। राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।