चिनियाँ स्टेट काउन्सिलर र मोदीबीच भेट, दोक्लाम विवादबारे के कुरा भयो?

चिनियाँ स्टेट काउन्सिलर र मोदीबीच भेट, दोक्लाम विवादबारे के कुरा भयो?


काठमाडौं– चीनका स्टेट काउन्सिलर याङ जेइचीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्।

 

यसअघि जेइले दोक्लमसहितका सीमा सम्बन्धमा मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग वार्ता गरेका थिए।

 

शुक्रबार याङ र डोभालसहित विशिष्ट प्रतिनिधिले दोक्लामसहित सीमा विवादबारे छलफल गरेका हुन्। दुई देशका वरिष्ठ अधिकारीहरुबीच २० औँ चरणको सीमा वार्ता हो।