महानगरका हरेक समस्या आफ्नै ब्यक्तिगत जस्तो लाग्न थालिसक्यो : मेयर रेणु दहाल

महानगरका हरेक समस्या आफ्नै ब्यक्तिगत जस्तो लाग्न थालिसक्यो : मेयर रेणु दहाल


भरतपर – भरतपर महानगरकी मेयर रेणु दहालले महानगरभित्रका समश्याहरु आफ्नै ब्यक्तिगत जस्तो लाग्न थालेको धारणा राखेकी छन ।

सोमबार अनेरास्वियू(क्रान्तिकारी),केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्तियाएकी मेयर दाहालले यस्तो धारणाा राखेकी हुन ।

मेयरका रुपमा पहिलो कार्यकाल पनि भरतपुरमा कसरि अन्त भन्दा पृथक र राम्रो गर्न सकिएला भन्ने तर्फ आफ्नो प्रयाश केन्द्रित रहेको र त्यसले महानगरभित्र बिकाशका योजनाहरु अघि बढाउन मद्धत गरेको उनको भनाई थियो ।

सोही कार्यक्रममा अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले कृषि परिषदका लागी विद्यार्थीहरुको संघर्षमा अफ्नो संगठन साथै रहने प्रतबद्धता ब्यक्त गरेको बिध्यार्थी नेता बिकाश कोइरालाले जाकारी दिए ।

महासचिव दिपेश पुन सहित उपाध्यक्ष , मदन भट्टराई , केशव रावल सहित नेतहरु सुरजसिंह ठकुरि , अशोक देवकोटा लगायतले ३ महिने विद्यार्थी अभियान र यसका उध्येश्य केन्द्रित प्रशिक्षण दिएको कार्यक्रममा कृषी तथा वन विश्वबध्यालयबाट अध्ययन पुरा गरेका प्रबिधिक बिध्यार्थीहरुलाई बिबिध प्रमाणपत्र सहित बिदाई गरेको कोइरालाले जानकारी दिए ।