काठमाण्डु – अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले राष्ट्र बैंकको सञ्चालक समिति सदस्यको शपथ लिएका छन् । मंगलबार अर्थसचिवको पदवहाली गरेका पुष्करले बुधवार संचालकको रुपमा सपथ लिएका हुन् ।
केन्द्रीय बैंकको सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने कानुनी व्यवस्थाबमोजिम उनले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिएका छन् ।
प्रतिक्रिया