काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवकता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण १६ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न उच्चस्तरीय तलव सुविधा आयोग गठन गरेको छ ।
त्यस्तै बालाजु–त्रिशुली सडक खण्डको ५.५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडी बढाउन विशेष परिस्थितीमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने पनि निर्णय गरेको छ ।
यी हुन् मन्त्रिपरिषदका १६ निर्णय:
प्रतिक्रिया