काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको आरोपमा जनकपुरधाममा ११ जना पक्राउ परेका छन् । दुवै सदनले राष्ट्रपति विद्यादेवी भण्डारीले संसोधनका लागि पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेको छ ।
राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि नागरिकता विधेयक पुगे पनि नेकपा एमालेको कारण उक्त विधेयक प्रमाणीकरण हुन नसकेको भन्दै उनीहरूले अध्यक्ष ओलीलाई कालो झन्डा देखाउन खोजेको जनाइएको छ ।
प्रतिक्रिया