सुन ताेलाकाे ५६ हजार

सुन ताेलाकाे ५६ हजार


काठमाडौँ । शुक्रबार सुन प्रतितोला ५६ हजार रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन (बिहिबार)  पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।