पार्टी एकताबारे छलफल गर्न माओबादीका सातै प्रदेशका ईन्चार्जहरु प्रचण्ड निवासमा

पार्टी एकताबारे छलफल गर्न माओबादीका सातै प्रदेशका ईन्चार्जहरु प्रचण्ड निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा माओबादी केन्द्रले  एमालेसंग पार्टी एकता गर्नेबारे छलफल गर्न प्रचण्ड निवास खुमलटारमा प्रदेश इन्चार्जहरुको बैठक बोलाएको छ ।

 

वैठकमा प्रदेशसभा र प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनुुका साथै सरकार गठन लगायतका विषयमा छलफल भइरहेको छ ।

 

बैठकमा माओवादीका नेताहरु मात्रिका यादव, शक्ति बस्नेत, वर्षमान पुन, लेखराज भट्ट,हितमान शाक्य, देव गुरुङ, राम बहादुर थापा, नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरुको सहभागिता रहेको छ।