काठमाण्डु – निर्वाचन आयोगले आगामी मंसिर ४ गते निर्वाचन अन्तर्गत प्रदेशसभाका उम्मेदवारका लागि खर्चको सीमा निर्धारण गरेको छ ।
निर्वाचन खर्च खर्चिलो बन्दै गएको भन्ने गुनासाहरु बढ्न थालेपछि आयोगले राजनीतिक दल तथा उम्मेदवारका लागि फरक–फरक खर्चको सीमा निर्धारण गरेको हो ।
निर्वाचन क्षेत्रको आधारमा अधिकतम १५ लाखदेखि २३ लाखसम्म खर्चको मापदण्ड निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
विवरण :
प्रतिक्रिया