काठमाण्डु – आज भाईटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर भाइटीका ग्रहण गरेका छन ।
आज बिहानैदेखी रानीपोखरीमा भाइटीका लगाउनेहरुकाे भीड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।
प्रतिक्रिया