गल्फ लुब्रिकेन्टको चन्द्रपुर,नारायणघाट र हेटौंडामा ३ शोरुमको उदघाटन

गल्फ लुब्रिकेन्टको चन्द्रपुर,नारायणघाट र हेटौंडामा ३ शोरुमको उदघाटन


काठमाण्डु – नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्वप्रख्यात र सबैभन्दा सार्वाधिक विक्रीहुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो ।

नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल त्रेदिंगकन्सर्न, नारायणघाटमा आशिर्वाद अटो त्रेदिंग र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उदघाटन गरेको छ ।

ग्राहकलाइ उच्च सेवाप्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रि हुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यो नयाँ शोरुमहरु संचालनमाआएको कम्पनीले जनाएको छ।

सो शोरुमको उदघाटन नेपालल्युबआयललिमिटेडकाकार्यकारीनिर्देशकश्री करण चौधरीले गरेका हुन् । समारोहमा बोल्दै करण चौधरी भान्नुभयो,“गल्फ एक विश्वप्रसिद्धलुब्रिकेन्टब्रान्डहो र यो नेपालकै सबैभन्दा धेरै बिक्रीहुने ब्रान्डपनिहो।

उत्कृष्ट फमेन्स र अनम्याच क्वालिटीका कारणगल्फलुब्रिकेन्टनेपालीग्राहकहरुको माजनिकै लोकप्रिय र विश्वसनीय बनेको हो। “ नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराइका अनुसार,“यो नयाँ उच्चस्तरीय शोरुमहरुबाट हामीले सबै गल्फब्रान्डको उत्पादकहरु ग्राहकमा उपलब्द गराउने छौ र ग्राहकले पनिउच्चस्तरिय लुब्रिकेन्त प्रयोग गर्नपाउने छन् ।

गल्फले पहिलेदेखि नै सबैभन्दाठूलो शोरुमहरुको नेटवर्क सञ्चालनगर्दै आएको छ र हामीले आगामीदिनहरूमानेपालभर थपशोरुमहरू खोल्दैछौँ जसबाट देशका कुना कुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नुहुनेछ।“ फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।