नयाँ गठबन्धन बन्ने देखियाे, संस्थागत निर्णयका लागि निस्केँ: राई

नयाँ गठबन्धन बन्ने देखियाे, संस्थागत निर्णयका लागि निस्केँ: राई


काठमाण्डु- जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भइरहेको छलफलबाट बाहिरिएका छन् ।

संस्थागत निर्णयका लागि भन्दै उनी बैठकबाट बाहिरिएका हुन् । ‘नयाँ गठबन्धन बन्ने देखियाे, म संस्थागत निर्णयका लागि निस्केँ,’ राईले भने ।