प्रि-ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

प्रि-ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो


काठमाण्डु- प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालो लागेको छ ।

यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।