शसस्त्रका एसपी गजेन्द्र शाही एसएसपीमा बढुवा

शसस्त्रका एसपी गजेन्द्र शाही एसएसपीमा बढुवा


 

काठमाडौं-शसस्त्र प्रहरीका एसपी गजेन्द्र शाही एसएसपीमा बढुवा भएका छन् । उनले शसस्त्र द्धन्द्धकालमा बांकेको कुसुममा भएको लडाईमा शसस्त्र प्रहरीका तर्फबाट नेतृत्व गरेका थिए ।

शाहीलाई मंगलबार नै शसस्त्र प्रहरीको केन्द्रिय कार्यलय हलचोकमा भएको एक कार्यक्रममा शसस्त्र प्रहरीका महानिरीक्षक सिंह बहादुर श्रेष्ठले एसएसपीको दज्र्यानी चिन्ह् प्रदान गर्नुभएको छ ।