काठमाण्डु – एसिया कप क्रिकेटमा नेपालविरुद्ध खेलिरहेको पाकिस्तानलाई तेस्रो झड्का लागेको छ ।
नेपाली बलर दिपेन्द्रसिंह ऐरीको बलमा पाकिस्तानका मोहम्मद रिजवान आउट भएका छन् ।
उनी ४४ रन बनाएर रनआउट भएका हुन् । यसअघि पाकिस्तानका २ विकेट खसिसकेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया