नेपालविरुद्ध ३८औं ओभर खेल्दाखेल्दै पाकिस्तानको २०० रन पूरा

नेपालविरुद्ध ३८औं ओभर खेल्दाखेल्दै पाकिस्तानको २०० रन पूरा


काठमाण्डु – एसिया कप क्रिकेटमा नेपालविरुद्ध खेलिरहेको पाकिस्तानले ३८औं ओभर खेल्दाखेल्दै २०० रन पूरा गरेको छ ।

पाकिस्तानले ३७.४ ओभर खेल्दासम्म ४ विकेट गुमाएर २०२ रन बनाएको हो ।

पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । नेपालले बलिङ गरिरहेको छ ।