माअाेवादीबाट रामबहादुर थापा र दीननाथ शर्मा उम्मेदवार, अरू काे काे परे सूचीमा? )

माअाेवादीबाट रामबहादुर थापा र दीननाथ शर्मा उम्मेदवार, अरू काे काे परे सूचीमा? )


काठमाडाैं–  माओवादी केन्द्रले अासन्न राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको सूची टुंगो लगाएको छ।

 

माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेताहरू नारायणकाजी श्रेष्ठ एवं रामबहादुर थापा सम्मिलित तीन शीर्ष नेताहरूको बैठकले उम्मेदवार तय गरेकाे हाे।

उम्मेदवारमा माअाेवादी नेता रामबहादुर थापा समेत परेका छन्।

 

 

एमालेसँग सहकार्य गरेको माओवादीले १४ सिटमध्ये १३ मा उम्मेदवार टुंगो लगाएको हो। माओवादीले मधेससँग गठबन्धन हुन सक्ने भन्दै प्रदेश २ बाट एक जना उम्मेदवारको नाम खाली रहेको छ।

 

 

प्रदेश १
–बीना पोखरेल 

 

प्रदेश २
–शशिकला दाहाल, 

 

प्रदेश ३
रामबहादुर थापा ‘बादल’ र गंगा पराजुली 

 

प्रदेश ४
–दीनानाथ शर्मा र खीमकुमार बिक

 

प्रदेश ५
–राजकुमार कुंवर र चन्द्र बहादुर खड्का

 

 

प्रदेश ६
–जीवन बुढा,  युटुल लामा र  कालीबहादुर मल्ल

 

प्रदेश ७
–लालिराम लोहार र  हरिराम चौधरी