नेपालले सातौँ विकेट गुमायो

नेपालले सातौँ विकेट गुमायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा ओमानले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्ना सातौँ विकेट गुमाएको छ ।

सातौँ विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किए । उनी १५ बलमा एक छक्काको मद्दतले १२ रन बनाउँदै आउट भएका हुन् ।