नेप्से परिसूचक २०.७६ अंकले घट्यो

नेप्से परिसूचक २०.७६ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक २०.७६ अंकले घटेको छ ।

बिहीबार घटेर शेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।

आज ४९ कम्पनीको शेयर मूल्य बढ्दा १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।