काठमाण्डु–अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२मा सुनको सीमा विस्तार गर्ने बताएका छन् । बजेट पेस गर्दै उनले सरकारले नयाँ आर्थिक वर्षमा सुन ल्याउने सीमालाई बढाउने घोषणा गरेको हो ।
अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ ।
प्रतिक्रिया