काठमाण्डु–आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास क्षेत्रमा ५७ अर्ब खर्च गर्ने भएको छ ।
आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले आगामी आगामी आवका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रकम विनियोजन गरेको बताएका छन् ।
प्रतिक्रिया