घरेलु मदिरालाई ब्राण्डिङ्ग गरिने

घरेलु मदिरालाई ब्राण्डिङ्ग गरिने


काठमाण्डु– सरकारले घरेलु मदिरालाई ब्राण्डिङ्ग गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले घरेलु मदिराको उत्पादन, बजारीकरणका साथै ब्राण्डिङ्गका लागि सरकारले छुट्टै कानून बनाउने भएको हो ।