सञ्चार मन्त्रालयको बजेट ७ अर्ब ३५ करोड

सञ्चार मन्त्रालयको बजेट ७ अर्ब ३५ करोड


काठमाण्डु–सरकारले आगामी आर्थिक वर्षका लागि सूचना प्रबिधि तथा सञ्चारमन्त्रालयका लागि ७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ ।

बजेटमा सञ्चारमाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन जारी राख्ने, हुलाकलाई सूचना प्रबिधि केन्द्रको हबका रुपमा रुपान्तरण गर्ने योजना अघि सारेको छ ।