तीन सुरुङमार्ग र ५७ पुलको निर्माण गरिने

तीन सुरुङमार्ग र ५७ पुलको निर्माण गरिने


काठमाण्डु– सरकारले काठमाडौं–तराई द्रूतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनिजयोन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक गर्दै उनले उक्त बजेट विनियोजन गरेका हुन् ।

अर्थमन्त्री पुनले फास्ट ट्रर्याकअन्तर्गत महादेवटार, ढोद्रे र लेनडाँडामा निर्माणाधीन सुरुङमार्ग अर्को आर्थिक वर्षमा सकिने बताए। त्यस्तै निर्माणाधीन ५७ पुलको निर्माणाकार्य पनि सकिने उनले बताए ।