काठमाण्डु – सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ महिना १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका ३७ वर्षीय विकास राउत पक्राउ परेका छन् ।
राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निवासबाटै पक्राउ गरेको हो ।
सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ पुस २०६६ मा राउतलाई दोषी ठहर गर्दै ५ महिना १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाएको थियो ।
प्रतिक्रिया