काठमाण्डु – नेपाली कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउने सहमतिपछि नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सचिवालय बैठक सुरु भएको हो ।
बैठकले कांग्रेससँग नयाँ गठबन्धन बनाउने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने जनाइएको छ ।
प्रतिक्रिया