काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोलि बुधबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।
दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने जनाइएको छ ।
प्रतिक्रिया