काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवासबाट सरकारी निवास बालुवाटार सरेका छन् ।
प्रधानमन्त्रीको शपथ लिएकै दिन ओली बालुवाटार सरेका हुन् । आइतबार प्रधानन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रतिक्रिया