संघीय अस्पतालहरूमा २ सिफ्टमा ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

संघीय अस्पतालहरूमा २ सिफ्टमा ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाग्राहीको चाप र उपलब्ध स्रोतसाधनको तारतम्य मिलाई अस्पतालमा २ सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

२०८१ साउन ४ गते देशभरका संघीय अस्पतालहरू र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई पत्राचार गर्दै मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाले सेवाग्राहीको भीड व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

यस्तो छ परिपत्र –