प्युठानको सामुदायिक वनमा शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय

प्युठानको सामुदायिक वनमा शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–४ पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा शंकास्पद वस्तु फेला परेको छ ।

बुधबार वनमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको सेनाले जनाएको छ ।