मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकाबारे राहतबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बसेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।