राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज

राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै ‘राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने’ निर्णय भएको बताए।

उक्त निर्देशिका खारेज भएसँगै हाललाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पद नै खारेजीमा परेको छ।