बुकी फुलेर रङ्गिएको ढोरपाटन

बुकी फुलेर रङ्गिएको ढोरपाटन


बुकी फुलेपछि रङ्गिन बनेको पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको टिकाडाँडा क्षेत्रको पाटन चरन क्षेत्र । बर्खायाममा बुकी फुलेर रङ्गिएको ढोरपाटनको सौन्दर्यले पर्यटक लोभ्याएको छ ।

तस्बिर: रासस