काभा भलिबल च्याम्पियनशिपका खेलाडि छानिए

काभा भलिबल च्याम्पियनशिपका खेलाडि छानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-असोज १७ देखि २३ गतेसम्म श्रीलङ्कामा काभा २० वर्ष मुनीको पुरुष भलिबल च्याम्पियनशिपको तयारीका लागि १८ खेलाडी छानिएका छन् ।

नेपाल भलिबल सङ्घले आउँदो असोज ८ गतेदेखि प्रशिक्षण शुरु गर्ने जानकारी गराउँदै १८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

च्याम्पियनशिप श्रीलङ्काको कोलम्बोमा हुनेछ ।

केही हप्ताअघि काठमाण्डौमा भएको १९ वर्ष मुनीको भलिबल च्याम्पियनशिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको सङ्घले जनाएको छ ।