शिवालय तथा देवघाटमा पूजाआजा र जनै फेर्दै भक्तजन (फाेटाे फिचर)

शिवालय तथा देवघाटमा पूजाआजा र जनै फेर्दै भक्तजन (फाेटाे फिचर)


पशुपतिनाथ मन्दिर लगायत देशैभरका शिवालय तथा देवघाटमा जनैपूर्णिमा र सोमबारको पूजाअर्चनाका लागि एका भक्तजन ।

जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ ।

तस्बिर–रासस