नेप्सेमा मैलुङ खोला र सिइडिबी हाइड्रोपावरकाे बोनस सेयर सूचीकृत

नेप्सेमा मैलुङ खोला र सिइडिबी हाइड्रोपावरकाे बोनस सेयर सूचीकृत


काठमाण्डु–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मैलुङ खोला जलविद्युत कम्पनीको २.२२११ प्रतिशत बोनस बापतको ८१ हजार ७६८.२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै नेप्सेमा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनस बापतको ९ लाख २३ हजार ५५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।