आहा ! हेरिरहुँ लाग्ने ‘सुनदह’

आहा ! हेरिरहुँ लाग्ने ‘सुनदह’

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित सुनदह ।  तस्बिर–रासस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह । यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ ।