पोखरा – गण्डकी प्रदेशसभा बैठक भदौ २६ गते बोलाइएको छ ।
सरकार परिवर्तनको चक्करमा २ महिनासम्म बैठक बस्न सकेको थिएन । यसअघिको बैठक असार १८ गते बसेको थियो ।
सरकारको सिफारिसमा भदौ २६ गते बैठक आह्वान भएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया