टीसीएलकाे चार्डवार्ड योजना– १ लाख ६३ हजार क्यासब्याक र सिएमएफ फोन जित्ने मौका

टीसीएलकाे चार्डवार्ड योजना– १ लाख ६३ हजार क्यासब्याक र सिएमएफ फोन जित्ने मौका


काठमाण्डु–इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं, तिहार र छठ पर्व लक्षित ‘सेलीब्रेट ग्रेटनेस टुगेदर’ योजना ल्याएको छ ।

जसमा अधिकतम क्यासब्याक र निश्चित उपहारहरू समाबेस रहेको छ ।

‘सेलीब्रेट ग्रेटनेस टुगेदर’ योजना अन्तर्गत इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १,६३,५०० रुपैयाँ सम्मको क्यासब्याक अफर दिइरहेको छ ।

यो अभियानलाई अझ आकर्षक बनाउँदै, टीसीएलले प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी समेत दिएको छ ।

यस्तै बम्पर अफरमा ५ भाग्यशाली विजेताहरूले सिएमएफ फोन वान जित्ने मौका पाउनेछन्।

टीसीएल उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा एक विश्वव्यापी अग्रणी ब्रान्ड हो जसले मानिसहरूको जीवनशैलीलाई बढाउन र नवीन उत्पादनहरू प्रदान गर्न समर्पित छ। गुणस्तर, प्रविधि र डिजाइनमा ध्यान केन्द्रित गर्दै, टीसीएलले मनोरञ्जन र संचार अनुभव गर्ने तरिकालाई पुनः परिभाषित गरिरहेको छ।

नेपाल मा टीसीएल को घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्सले बिक्रि वितरण गर्दै आएको छ ।