नारायणी रङ्गशाला बन्यो घाँसे मैदान, प्याराफिट भत्किएर धराप

नारायणी रङ्गशाला बन्यो घाँसे मैदान, प्याराफिट भत्किएर धराप

तस्वीरः रासस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज–मधेश प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने नारायणी रङ्शाला जीर्ण भएको छ ।

वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्शाला जीर्ण अवस्थामा पुगेको छ ।

रङ्गशालाको तीनैतर्फ प्याराफिट भत्किएर धराप अवस्थामा रहेको छ भने खेल मैदानमा पानी जमेको छ ।