सहकारी ठगीसम्बन्धी छानबिन समितिको ११२४ पेजको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सहकारी ठगीसम्बन्धी छानबिन समितिको ११२४ पेजको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)


काठमाण्डु – सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको ११ सय २४ पेज लामो प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार वेबसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन भदौ ३१ गते प्रतिनिधि सभामा पेश भएको थियो । सभामुख देवराज घिमिरेले प्रतिवेदन पेश भएकै दिन कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका थिए । भदौ २ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

समितिले सहकारी ठगीमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई कारबाही सिफारिस गरेको छ ।

पूर्णपाठ :

प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुस्